• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनकी कांग्रेस नेतृ टीका नेपालको निधन

  •   शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित

रत्ननगर, १३ जेठ ।

Advertisement

नेपाली कांग्रेस रत्ननगर नगर सदस्य टीका कुमारी नेपालको निधन भएको छ । उनको शुक्रबार रत्ननगर नगरपालिका वडा नम्बर १४, डुम्री चोक स्थित आफ्नै निवासमा निधन भएको हो । ६६ वर्षीया नेपाल क्यान्सर रोगले ग्रस्त थिइन् ।

कांग्रेस रत्ननगरका सभापति समेत रहेका रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटाले उनको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । पार्टीमा निरन्तर योगदान गरेकी नेपालको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको नगर प्रमुख सापकोटाले बताए । नगर समितिले नेपालको निवासमै शोक सभा गरेको थियो । नेपालको आजै देवघाटमा वैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । नेपालका एक छोरी र दुई छोरा छन् ।

नेपाल विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहँदै आएकी थिइन् । लामो समय महिला स्वास्थ्य स्वयंसेविका रहेर सेवा गरेकी उनी पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पनि स्वर्गीय पति कृष्ण बहादुर नेपालसँगै सक्रिय थिइन् । त्यसताका नेपाली कांग्रेसको संगठन विस्तारका लागि उनैको निवासमा पार्टीका गोप्य बैठकहरू राखिने गर्दथे ।

शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.