चितवन । भरतपुर महानगरपालिकाले पालिका भित्रका सबै शिक्षण स.स्था दुइृ दिनको लागि बिदा दिएको छ । महानगरपालिका भित्रका सामुदायिक , संस्थागत र मन्टेश्वरीमा बिदा दिने निर्णय गरेको हो । महानगरका अधिकृत ऋषिराम शर्माले पछिल्लो विकसित घट्नाक्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक संस्थागत तथा मन्टेश्वरी लगायतका शिक्षण संस्थाहरू भाद्र २४ र २५ गते २ दिन विदा हुने जानकारी दिए ।
Advertisement