• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित

चितवन, फागुन ११–विद्यार्थीलाई नैतिक आचरण सिकाउन धार्मिक संस्था इस्कोनले सामुदायिक विद्यालयलाई आध्यात्मिक पुस्तक प्रदान गरेको छ । विद्यालयहरुमा विद्यार्थीहरुबीच पठन सँस्कृतिको ह्रास आएकाले पठन संस्कृतिको विकास गर्न यो आध्यात्मिक पुस्तकसहितको दराज हस्तान्तरण गरिएको हो । गीता, श्रीमद्भागवत, विज्ञान प्रविधि, नैतिक शिक्षा सम्बन्धी करिव ४० हजार मूल्यको ५० वटा पुस्तक रहेका छन् । चितवनका ५० सामुदायिक विद्यालयलाई आध्यात्मिक पुस्तकसहितका दराज हस्तान्तरण गरिएको हो । दराज सहित पुस्तकको मुल्य करिब ५५ हजार ५ सय रुपैयाँ बराबरको आध्यात्मिक पुस्तकसहितको एक–एक वटा दराज हस्तान्तरण गरेको हो । विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा तयार पारिएको पुस्तकसहितको दराज विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको इस्कोन चितवनका उपाध्यक्ष गौर गोविन्द प्रसाद दासले जानकारी दिए ।
यसले विद्यार्थीहरुलाई पठन संस्कृतिको विकाससंगै नैतिकवान, अनुशासित र जिम्मेवार नागरिक बनाउन प्रेरित गर्ने इस्कोनकी माता ममता शर्माले बताइन् ।

Advertisement

आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.