• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित

भरतपुर ।  भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको जेनजीले मंगलवार चितवन बन्दको आब्हान गरेको छ । शान्तिपूर्ण प्रदर्शनको क्रममा सरकारले प्रदर्शनकारी युवामाथि गरिएको चरम दमनका विरुद्ध बन्दको आब्हान गरेको हो । ,‘ यस अमानवीय दमनको कडा विरोधस्वरूप तथा देशव्यापी भ्रष्टाचारविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले हामी चितवन जेनजीको तर्फबाट चितवन बन्द गर्ने निर्णय गरेका छौं ,’जेनजीको नाममा जारी गरिएको सार्वजनिक अपिल पत्रमा भनिएको छ । भनिएको छ । सबै उद्योगी, व्यवसायी, यातायात व्यवसायी , विद्यार्थी, श्रमिक, समाजका विभिन्न वर्ग तथा समुदायलाई बन्दलाई सफल बनाउन अनुरोध गरिएको छ ।
जेनजीले विहान ११ बजे भरतपुरको चौविसकोठीमा प्रदर्शनको तयारी गरेको छ । त्यसअघि जिल्ला प्रशासन कार्यालय चितवन अगाडी धर्ना बस्ने तयारी गरेको छ । आन्दोलनको क्रममा घाईते भएकाहरुको अभिभाबक सहित एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने तयारी गरिएको बताइएको छ । जेनजीले गरेको आन्दोलनमा सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रर्दशनकारी घाईते भएका थिए । आन्दोलनमा घुसपैठ हुन सक्ने भन्दै त्यसमा सजगता रहन भनिएको एक अभियन्ताले बताएका छन् । ‘ चितवनमा घाइृते भएकाको अभिभाबक सहित धर्ना दिने कार्यक्रम छ , ’ उनले भने,‘ त्यसपछि शान्तिपूर्ण प्रदर्शन हुने सल्लाह भएको छ । ’ आन्दोलदनको क्रममा चितवनमा ८ जना प्रहरी गरी २३ जना घाइते भएका हुन् ।

Advertisement

 

मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.