• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित

भरतपुर – विद्यार्थीको पोषाकमा सिण्डिकेट भएको  लगाउँदै चितवनको नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । विद्यालय तथा कलेजको मिलेमतोमा ब्यापारीले सिण्डिकेट गरेको भन्दै खारेजीको लागि ध्यानाकर्षण गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवन मार्फत आज संघले शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । राज्यलाई कर तिरेका ब्यवसायमा मार पर्ने गरी कमिसनको चलखेल भएको ब्यवासयीले बताएका छन् ।संघका पूर्व अध्यक्ष रामप्रसाद पुडासैनीले कमिसनको खेलमा सिण्डिकेट गरेर अनाधिकृत कारोबार गरिउकोले त्यसलाइृ बन्द गराउन शिक्षामन्त्रीको ध्यानाकर्षण गरेको बताए ।

Advertisement

‘ राज्यलाई कर तिरेर दक्ष जनशक्तिलाई रोजगारी सिर्जना गरी बसेका ब्यवसायीलाई पलाएन हुने अवस्थामा बजारमा भारतीय कालिगढ लगाएर भन्सार छलि गरेर कारोबार गरिएको पाइएको छ , ’ ज्ञापनपत्रमा भनिएको छ , ‘ विद्यालय तथा क्याम्पसका पोषाकका लागि गोप्य सम्झौता गरी गुणस्तरहिन पोशाक लगाउन विद्यार्थीलाई बाध्य पारिएको छ । ’मंगलवार चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि शर्मालाई संघका अध्यक्ष बाबुराम छिनालले ज्ञापनपत्र बुझाएका थिए । अनाधिकृत रुपमा संचालन गर्दै आएको ब्यवसायलाइृ करको दायरामा ल्याउन माग गरिएको छ ।

मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.