• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित

रत्ननगर, चितवन। जेनजीको प्रदर्शनमा ज्यान गुमाएकाप्रति शोक ब्यक्त गर्दै चितवनको रत्ननगर नगरपालिकाले शोक बिदा घोषणा गरेको छ । भाद्र २४ र २५ गते २ दिन त्यावश्यक सेवा बाहेक नगरपालिका अतिरिक्त मातहतका सबै बडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु र सबै सम्पूर्ण संघ संस्थाहरुमा शोक बिदा दिने निर्णय गरेको हो । नगरपालिका प्रमुख प्रलाद सापकोटाले विज्ञप्ती जारी गर्दै घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना र सहानुभुती व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित उपचारको व्यवस्था मिलाउनुहुन समेत नेपाल सरकारसगँ अपिल गरेका छन् । ‘ काठमाडौं लगायत विभिन्न स्थानमा ूजेनजीू पुस्ताले गरको प्रदर्शनका क्रममा ठूलो सङ्गयामा नागरिक हतातह भएको घटनाले हामीलाई अत्यन्तै मर्माहत तुल्याएको छ,’ नगरपालिकाले प्रकाशन गरेको सुचनामा भनिएको छ,‘ लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकार प्रति रत्ननगर नगरपालिका सधै प्रतिबद्द छ । यस विषम परिस्थितिलाई हामी सबैले संयमता र धैर्यताका साथ शान्ति र सद्भाव कायम गर्न समेत हार्दिक अपिल गर्दछौ।’

Advertisement

मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.