• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अहिले पनि पास नहुने भयो सत्य निरूपण र बेपत्ता छानबिन विधेयक

  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित

काठमाडौं, भदौ ३० बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाको यो कार्यकालमा नटुंगिने भएको छ।

Advertisement

प्रतिनिधि सभाको कानून समितिले विधेयकमा सहमति जुटाउन असफल भएको हो। सरकारले गत असार ३१ गते संशोधन विधेयक दर्ता गराए लगत्तै सरोकारवालाहरूले यसका केही प्रावधानमा विरोध जनाएका थिए। सरकारले सहमतिमा विधेयक अघि बढाउने भन्दै प्रतिनिधि सभाको कानून समितिमा छलफलका लागि पठाएको थियो।

तर छलफलका दौरान सहमति जुट्न नसकेपछि विधेयक यो प्रतिनिधि सभाको कार्यकालबाट टुंगो नलाग्ने निश्चित भएको हो। नेकपा एमालेका सांसद शेरबहादुर तामाङले विधेयकमा मुख्यगरी दुई विषयमा सहमति जुट्न नसकेको बताए।

‘अंगभंग गरेर अपांग बनाएको कुरालाई पनि मानव अधिकार उल्लंघन भनेर आएको छ। त्यस्तै हत्यालाई पनि मानव अधिकार उल्लंघन भनेर सरकारले विधेयकमा ल्याएको छ,’ तामाङले भने, ‘ती कुराहरूलाई गम्भीर मानव अधिकार उल्लंघनको व्याख्या गर्नुपर्छ भन्ने हाम्रो मत हो। त्यसमा विवाद छ।’

त्यस्तै सरकारले ल्याएको विधेयकमा द्वन्द्वकालका घटनाबारे मुद्दा हेर्न उच्च अदालतका न्यायाधीशहरूको विशेष अदालत गठन गर्ने प्रस्ताव थियो। उक्त अदालतको निर्णय अन्तिम हुने व्याख्या विधेयकमा थियो।

तर यसरी न्यायीक पुनारावलोकनमा जाने बाटो बन्द गरिएकोमा सरोकारवालाहरूले विरोध गरेका थिए। त्यस्तै नेकपा एमालेका सांसदहरूले विधेयकमा संशोधन दर्ता गराएका थिए।

बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.