• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

पाँच जना कांग्रेसीमाथिको कारवाही फुकुवा

  •   बुधबार, असोज २६, २०७९ मा प्रकाशित

भरतपुर, २६ असोज ।

Advertisement

गएको स्थानीय निर्वाचनमा पार्टीले गरेको गठबन्धनको विरुद्धमा लागेको भन्दै काग्रेसको कारवाहीमा परेका पाँच जनाको कारवाही फुकुवा भएको छ । उनीहरूको सक्रियताको आधारमा केन्द्रको परिपत्र अनुसार जिल्लाका पाँच नेताको कारवाही फुकुवा गरेको हो । राष्ट्रिय सभाका पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाल तरुण दल चितवनका पूर्व अध्यक्ष शम्भु अर्याल, पूर्व जिल्ला सचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य केशव पौडेलको कारवाही फिर्ता भएको नेपाली काँग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारीले बताए ।

पर्टीको निर्णय विपरीत बागी उम्मेदवारलाई सहयोग र समर्थन गरेको आरोपमा पार्टीले कारवाही गरेको थियो । उनीहरूलाई साविककै हैसियतमै काम गर्ने गरी निर्णय भएको हो । काँग्रेसको जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले असोज १७ गतेको पार्टीको परिपत्र अनुसार फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता अधिकारीले बताए । उनीहरूसंगै केन्द्रले विधानतः कारवाही गरेका तीन जनाको भने कारवाही फिर्ता भएको छैन ।

भरतपुर महानगरपालिकाको निर्वाचनमा पार्टीले गरेको चुनावी गठबन्धन विरुद्ध उम्मेदवारी दिएका जगन्नाथ कंडेल, प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेलको कारवाही भने फिर्ता भएको छैन । विधानअनुसार कारवाही भएकालाई केन्द्रले नै निर्णय गर्नुपर्ने प्रावधान भएकोले कारवाही फिर्ता नभएको अधिकारीले बताए ।

बुधबार, असोज २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.