• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चितवनमा थप १९ जनामा देखियो डेंगी

  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित

भरतपुर, २७ असोज ।

Advertisement

चितवन जिल्लामा पछिल्लो चौबिस घण्टामा १९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनले बिहीबार साँझ सार्वजनिक गरेको अद्यावधिक विवरणका अनुसार १५ जना चितवनका हुन् भने अरु ४ जना अन्य जिल्लाका हुन् । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर महानगरपालिकाका १२ जनामा डेंगी पुष्टि भएको छ । दुई जना खैरहनी नगरपालिका रहेका छन् भने अर्का एक संक्रमित राप्ती नगरपालिकाका हुन् ।

जिल्लामा साउन १ गतेयता गरिएका ६ हजार २५४ परीक्षणमा १ हजार ३३८ जनामा डेंगी पुष्टि भएको छ । तीमध्ये ६०५ जना भरतपुरका हुन् । यस्तै १३१ जना रत्ननगर न.पा., ४४ जना राप्ती न.पा., २५ जना कालिका न.पा., ७६ जना खैरहनी न.पा.का हुन् । माडी नगरपालिकामा हालसम्म १९ जनामा संक्रमण देखिएको छ भने इच्छाकामना गाउँपालिकामा सो संख्या ५ रहेको छ । हालसम्म संक्रमण पुष्टि भएकामध्ये २७८ अन्य जिल्लाका हुन् भने १५५ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ ।

हालसम्म डेंगीका कारण चितवनमा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.