• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

कनेक्टको पाँचौँ शाखा काठमाडौँमा, बुधबार उद्घाटन गरिँदै

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

भरतपुर, १ कार्तिक ।

Advertisement

कनेक्ट अष्टेलियन एजुकेशन एण्ड भिजा सर्भिसेजले काठमाडौँमा आफ्नो पाँचौँ शाखा विस्तार गरेको छ । भोलि एक कार्यक्रमकाबीच महानायक राजेश हमाल, पण्डित दिनबन्धु पोखरेल र इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डले सयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाण्डौंको बालुजु १६ माछापोखरीमा रहेको नविल बैंक भएको भवनको चौथों तल्लामा पाँचौ शाखा सञ्चालनमा आउन लागेको हो । मुृख्य कार्यालय चितवनको लायन्स चोक नारायणगढमा रहेको यो एजुकेशन एण्ड भिजा सर्भिसेजको पोखरा, दमौली र अष्टेलियामा पनि शाखा रहेको छ ।

अष्टेलियामा अध्ययन गर्नका लागि इच्छुक विद्यार्थीहरुमा नयाँ पद्धतिको विषयमा अन्यौलता रहेको बेला यो संस्थाले विद्यार्थी, अभिभावकसँग अष्टेलियाकै प्रतिनिधिहरुवाट वान टु वा काउन्सिलङ हुने गरेका कारण विद्यार्थीहरुले सही सूचना पाउने संस्थाका एजुृकेटिभ चेयरमेन देवराज कँडेलले जानकारी दिए ।

मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.