• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

नारायणी नदीमाथि ‘सिग्नेचर ब्रिज’ यस्तो बन्दैछ

  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित

काठमाडौँ — चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्नेगरी नारायणी नदीमाथि आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ । सडक विभागअन्तर्गत पुल महाशाखाले बुधबार पुल निर्माणका लागि ठेक्का आह्वान गरेको छ । डिजाइन र निर्माण गर्नेगरी ठेक्का आह्वान गरिएको हो ।

Advertisement

जसअनुसार दुबै काम ठेक्का लिने पक्षले गर्नुपर्ने छ । पुल महाशाखाका प्रमुख उमेशबिन्दु श्रेष्ठका अनुसार नयाँ निर्माण गरिने पुल ४२० मिटर लामो हुने छ । ‘बनिरहेकाभन्दा फरक र आकर्षक पुल निर्माण गर्न लागिएको हो,’ प्रमुख श्रेष्ठले भने, ‘जुन पुल नेपाल सरकारले आफ्नै लगानीमा बनाउने हो ।’ अहिले भइरहेको पुल भन्दा तल्लो वा माथिल्लो भाग कता बनाउने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

‘मिलेसम्म माथिल्लो भागतिरै बनाउने हो, ठेक्का सम्झौता गर्दासम्म कुन साइडमा बनाउने भनेर टुंगो लाग्ने छ,’ उनले भने, ‘पुल दुई लेनको हुने छ ।’ पुरानो पुल पनि चलिरहने छ । पछि आवश्यक परे दुई लेनको थप अर्को सिग्नेचर ब्रिज नै निर्माण गर्न सकिने उनले बताए । पर्यटक आकर्षित गर्नेगरी पुल निर्माण गरिने छ । लागत एक अर्ब बढी लाग्ने जनाइएको छ । पूर्वपश्चिम (महेन्द्र) राजमार्गलाई एसिएन हाइवे मापदण्ड अनुसार चार लेनमा स्तरोन्नति गर्न लागिएकाले नारायाणीमा पुल थप गर्न लागिएको हो । साढे दुई महिनाभित्र यसको ठेक्का सम्झौता भइसक्ने पुल महाशाखाले जनाएको छ । अहिलेको नारायणी नदीको पुल २०३८ सालदेखि सञ्चालनमा आएको हो । पुलबाट दिनमा करिब १५ हजार सवारीसाधन ओहोर-दोहोर गर्छन्  । इ कान्तिपुरबाट साभार 

बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.