• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

श्रीमानको साथमा अमेरिका उडिन् ‘मैयाँ’

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित

ब्लकबस्टर फिल्म ‘कबड्डी’मा ‘मैयाँ’को भूमिका निर्वाह गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले २०७६ साल फागुन ४ गते प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी थिइन् । अमेरिकाको एयर फोर्स आर्मी रहेका श्रीमानसँग रिश्मा विवाह लगत्तै अमेरिका जाने योजनामा थिइन् । तर, कोरोना महामारीका कारण भिसा प्रक्रियामा ढिलाई भएपछि उनी अमेरिका उड्न पाएकी थिइनन् ।

Advertisement

अन्ततः रिश्मा शुक्रवार श्रीमानको साथमा अमेरिका प्रस्थान गर्दैछिन् । उनले गुरुङ भाषीको मौलिक पहिरनमा श्रीमानसँग खिचेका दुई तस्विर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘लाहुरै चलियो लाहुरेसँग । फेरी भेटौला । बाई बाई नेपाल ।’ उनको अमेरिका बसाई कति लामो हुन्छ र अब नेपाल फर्केर फेरि अभिनयमा सक्रिय हुन्छिन् वा हुँदिनन् भन्ने चासो उनका प्रशंसकहरुमा उब्जिएको छ ।

रिश्मा पछिल्लो पटक फिल्म ‘कबड्डी ३’मा देखिएकी थिइन् भने लकडाउनको समयमा फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेकी थिइन् । ‘कबड्डी ३’मा केमियो भूमिकामा देखिएकी उनले ‘कबड्डी ४’मा आफूलाई नलिएपछि चित्त दुखाएकी थिइन् । ‘कबड्डी ४’मा मुख्य भूमिका रहने सहमतिमा नै आफूले ‘कबड्डी ३’मा सानै भूमिका भए पनि काम गरेको रिश्माको भनाई थियो ।

‘कबड्डी २’पछि रिश्मा लामो समय फिल्मबाट टाढा बसेकी थिइन् । यसबारेमा उनले केही समय अगाडि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘पहिलो कारण त मास्टर्स पूरा गर्न फिल्मबाट टाढा बसेँ । अनि, ‘मैयाँ’ खालकै क्यारेक्टरहरु बढी आए । पहिला फिल्म पाए गर्छु भन्ने लाग्दो रहेछ । तर, पछि अलग-अलग क्यारेक्टर गर्ने लोभ पलाउँदो रहेछ । त्यसैले गर्दा फिल्म अफर हुँदा पनि गरिनँ ।’

 

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.