• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

देउवाबाट अपमानित भए- कांग्रेस महामन्त्री थापा

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित

पुस ११, काठमाण्डाै
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएको गुनासो गर्नुभएको छ । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा बोल्दै गगन थापाले नयाँ सरकार गठनको विषयमा देउवाले आफूसँग छलफल नै गर्न नचाहेको भन्दै गुनासो गर्नुभएको हो ।

Advertisement

हिजो आइतवार आफूलाई कति बेला फोन आउँछ भनेर कुरिरहेकाे तर फोन नआएपछि आफू पोखरा आइपुगेको महामन्त्री थापाले बताउनुभयो । उहाँले आफूलाई फाेन आउँछ भनेर पाेखरा जाने जहाजकाे टिकट तीन पटकसम्म सारेकाे पनि बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘व्यक्तिगतरूपमा म नढाँटिकन भन्छु, हिजो १० बजे म यहाँ आउने योजना थियो, मैले बिहान ६ बजेदेखि फोन खोलेर पार्टी सभापतिको कल कति बेला आउँछ भनेर कुरेर बसेँ । म अहिले सांसद पनि हो, पार्टीको विधानको हिसाबले पार्टीका महामन्त्री संसदीय दलका पदेन सदस्य हुन्छन्, अहिले दलको नेता शेरबहादुर देउवा हुनुहुन्छ, दुई जना महामन्त्री संसदीय दलको पदेन सदस्य हौँ । मेरो सभापतिले पहिले पार्टीभित्र छलफल गर्ने र त्यसपछि गठबन्धनको बैठकमा अन्तिम निर्णय गर्छु भन्नुभएको कुरा मैले समाचारमा सुनेँ । त्यो पार्टीभित्र त म पनि पर्छु, अनिवार्य पर्छु, पक्कै फोन आउला भन्ने लाग्यो । मलाई हिजो यहाँको सत्र छुट्छ कि भन्ने लागेको थियो तर देश यस्तो मोडमा छ, कम्तीमा पार्टीमा छलफल गरेरमात्रै जानुपर्छ भनेर पोखरा आउने जहाजको टिकट १० बजेबाट १२ बजे, १२ बजेबाट २ बजेका लागि सारेँ । पार्टी कार्यालयमा भएको छलफल होइन, उहाँको निवासमा भएको छलफल हो, घर हो । घरमा नबोलाइनकन जाने कुरा भएन, फोन गरेर बसेको बस्यै गरेँ । एक प्रकारले भन्ने हो भने म यहाँ अपमानित भएको आएको हो । मैले जे महसुस गरेँ त्यो कुरा मैले शेयर गरेको हुँ ।’

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.