• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

म्यान्मारका शरणार्थीको सुरक्षाका लागि पहल गर्न आह्वान

  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित

जेनेभा, १६ पुस
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले जोखिमपूर्ण समुद्री यात्रा गरेर आफ्नो ज्यान जोखिममा राखेर जीवन जोखिममा परेका हजारौं रोहिंग्याको सुरक्षाका लागि समन्वयात्मक क्षेत्रीय दृष्टिकोण अपनाउन आह्वान गर्नुभएको छ ।

Advertisement

उहाँले भन्नुभयो, “सन् २०२२ मा मात्रै दुई हजार ४०० भन्दा बढी रोहिंग्याले बङ्गलादेश र म्यान्मार छोड्न खोजेका छन् । उनीहरूमध्ये २०० भन्दा बढीले बाटोमै ज्यान गुमाएकोमा म अत्यन्त दुःखी छु ।”

“हालैका रिपोर्टहरूले रोहिंग्याहरूलाई बोक्ने भीडभाड र असुरक्षित डुङ्गाहरू कुनै पनि सहायता बिना नै धेरै दिनसम्म चल्न छोडेको सङ्केत गर्दछ,”तुर्कद्वारा उच्चायुक्तको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयमा जारी एक विज्ञप्तिमा भन्नुभएको छ ।

“समुद्रमा सङ्कट जारी रहँदा म यस क्षेत्रका देशहरूलाई सक्रिय खोजी र उद्धार, रोहिंग्या शरणार्थीहरूलाई उनीहरूको भूमिमा अवतरण र उनीहरूको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न समन्वय संयन्त्र स्थापना गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो । उहाँले यस अभियानमा केही राज्यहरूले पहिले नै सहयोग प्रदान गरिसकेका बताउनुभयो ।

मानव अधिकार उच्चायुक्तले सन् २०१७ देखि बङ्गलादेशमा सुरक्षाको माग गरिरहेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीलाई सहयोग गर्न यस क्षेत्र र विश्वका देशहरुलाई आह्वान गरेको छ ।

उहाँले भन्नुभयो, “म्यान्मारको पूर्ण र समान नागरिकको रूपमा उनीहरूको मर्यादा र मानव अधिकारको पूर्ण सम्मानका साथ सबै रोहिंग्यालाई स्वेच्छिक रूपमा स्वदेश फर्काउनका लागि तत्काल समाधान खोज्नुपर्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार रिपोर्टिङ अवधिमा म्यान्मारभित्र अनुमानित १४ लाख ७३ हजार आन्तरिक रुपमा विस्थापित नागरिक रहेका छन्, जसमध्ये ११ लाख ४३ हजार मानिस सन् २०२१ को फेब्रुअरी १ पछि विस्थापित भएका हुन् ।
(रासस÷सिन्ह्वा)

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.