महेश ढकाल
नेपाली बजारमा शुद्ध बासमती चामल पाइने भएको छ । मास्टर्स सेफ फुड प्रालीका अध्यक्ष प्रभाकर पन्डितले नेपालीलाई शुद्ध बासमती चामल उपलब्ध गराउन खोजेको बताउनुभयो। बजारको चामल भन्दा शिवकृती एग्रोको चामल गुणस्तरीय र मूल्य पनि कम भएको जानकारी गराउनुभयो ।
Advertisement
भारतको शिव कृति एग्रो प्रालिको सहकार्यमा बासमती चामल बजार ल्याइएको हो । अहिले रेस्टुरेन्टका लागि कर्न फ्लर , बेकिङ पाउडर , अजिना मोटा लगायतको सामाग्री पनि बजारमा ल्याइएको बताउनुभयो ।
चितवनका पाँच जना ब्यवसायी मिलेर मास्टर्स सेफ फुड सञ्चालनमा ल्याएका हुन ।

