• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कुकुरले गाउँभरी टोक्दै हिडेपछि………

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित

चितवन – इच्छाकामना गाउँपालिकाको माथील्लो भेगको गाँउमा मंगलवार कुकुर आतंक भयो । गाउँमा हिड्ने मानिसहरु एकाएक कुकुरको आतंकमा भागाभाग नै भए । अन्यत्र गाउँबाट आएको कुकुरले गाउँमा भेटेका जतिलाई टोक्न थालेपछि गाँउ नै त्रसित बन्यो । अगाडी भेटिनेलाई कुकुरले टोक्दै जानेक्रममा २५ जना घाईते भएका छन् । ती मध्ये दुई जना अघिल्लो दिनमा घाईते भएका हुन् । ृउनीहरु आफन्तको घरमा आएका थिए । बाँकी २३ जनालाई मंगलवार टोक्दै घाइते बनाएको थियो ।
इच्छाकामना गाँउपालिका वडा नम्बर ३ को माझगाउँ , नागदह, ढाप, चिसापानीमा कुकुर आतंक भएको हो । घरमा काम गरिरहेका र बाटोमा हिडिरहेका बेला कुकुरले टोकेको हो ।
इच्छाकामना गाउँपालिकाका विज्ञको टोली तुरुन्तै उक्त गाँउ पुगेर उद्धार गरेका थिए । घाइतको उपचारसंगै रेविजको खोप लगाइएको थियो । २५ मध्ये २२ जना जटिल घाइते भएका थिए । उनीहरुलाइ र युरोग्लोविनको खोप पनि लगाइएको छ । पाँच जनालाई थप उपचारको लागी भरतपुर अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए । ‘ मान्छे भट्यो कि टोकिहाल्ने , गाउँभरी टोक्दै टोक्दै हिडेपछि लगत्तै हामी गाउँ  पुगेर कुकुर नियन्त्रणमा लाग्यौ , ’ उनले भने , ‘ सबैतीर समन्वय गरेर घाइतेको उपचार गर्यौ । ’कुकुरलाई नियन्त्रणमा लिएर मारिएको छ ।

Advertisement

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.