• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चीनमा ३ वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला, २ अर्ब जना मान्छे आवतजावत गर्नेg

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित

चीनले झन्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा नाका खुला गरेको छ । कोरोना महामारीका कारण चीनले सन् २०२० को मार्चदेखि बन्द गरेको सीमा नाका आजदेखि खुला गरेको बीबीसीले जनाएको छ ।

Advertisement

अबदेखि चीन प्रवेश गर्ने पर्यटकले क्वरेण्टीनमा बस्नुपर्ने छैन । तर चीनमा गएका पर्यटकले पुगेको ४८ घण्टाभित्र पीसीआर टेस्ट ‘नेगेटिभ’ भएको प्रमाण भने पेस गर्नुपर्ने छ । अब केही हप्ताभित्रै हङकङबाट चार लाख मानिस मुख्य भूमि चीन प्रवेश गर्ने तयारी छ । बेइजिङ र सियामेनलगायत चीनका अन्य प्रमुख सहरहरूका लागि हङकङमा उडानको लामो लाइन रहेको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

चीनले नयाँ वर्षको भ्रमणको पहिलो चरण अर्थात् चुन युनको सुरुवातमा सीमा नाका खुला गरेको हो । कोरोना महामारी सुरु हुनुअघि यो अवसरमा विदेशबाट ठूलो सङ्ख्यामा चिनियाँ परिवार भेट्न स्वदेश फर्कन्थे । तर कोरोना महामारीका कारण झन्डै तीन वर्षदेखि रोकिएको थियो ।

नयाँ वर्षको उपलक्ष्यमा यस वर्ष चीनमा दुई अर्ब मानिसले आवतजावत गर्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । चीनमा अहिले पनि कोरोना सङ्क्रमण फैलिरहेको छ । चीनले सीमा नाका खुला गर्नुअघि नै अमेरिकालगायत विश्वका थुप्रै देशले चीनबाट आउनेहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरिसकेका छन् ।

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.