• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

मधेस सरकारद्वारा प्रदेशका सुरक्षा निकायलाई २४ थान माेटरसाइकल हस्तान्तरण

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले प्रदेशका आठ जिल्लामा रहेका सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल आज मङ्गलवार हस्तान्तरण गरेको छ ।

Advertisement

मन्त्रालयले चालु आर्थिक वर्षको ६४ लाख रुपैयाँ बजेटमा खरिद गरेका मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोस्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई माेटरसाइकल हस्तान्तरण गरेकाे हाे । प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले माेटरसाइकल हस्तान्तरण गर्नुभयो ।

मोटरसाइकल हस्तान्तरण गर्दै मन्त्री साहले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा शहीद परिवार एवम् घाइतेहरूलाई राहतसहितको काम मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले माेटरसाइकलकाे सहायतामा प्रहरीले शान्ति सुरक्षा तथा नागरिककाे रक्षा गर्न सहयाेग पुग्ने बताउनुभयो ।

यस्तै प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, मटिहानी नगरपालिकाका मेयर हरि मण्डल, प्रहरी नायब महानिरीक्षक मसाउद खान, सशस्त्रका नायब महानिरीक्षक गणेश ठारा मगरले मन्त्रालयबाट प्राप्त भएको माेटरसाइकलले प्रहरीलाई गस्ती गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.