• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

अमेरिकी अर्बपति एलन मस्क फेरि विश्वकै धनी व्यक्ति

  •   मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित

फागुन १६, एजेन्सी
अमेरिकी अर्बपति एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । ब्लुमबर्गको तथ्याङ्कअनुसार दोस्रो नम्बरमा झरेका मस्क आज टेस्ला कम्पनीको शेयर बढेसँगै पुनः शीर्ष स्थानमा उक्लनुभएको सीएनएनले जनाएको छ ।

Advertisement

मस्क पहिलो स्थानमा उक्लिएपछि गएको डिसेम्बरदेखि निरन्तर पहिलो नम्बरमा रहनुभएका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले दोस्रो नम्बरमा झर्नुभएको छ । मस्कको कुल सम्पत्ति १ सय ८७ बिलियन डलर नाघेको छ । अर्नाल्टको सम्पत्ति १ सय ८५ बिलियनभन्दा केही बढी रहेको छ । मस्कले ट्विटर किनेपछि उहाँको कार निर्माता कम्पनी टेस्लाको शेयर बजार पनि तीव्ररूपमा घटेको थियो । तर सन् २०२३ सुरु भएदेखि टेस्लाको शेयर बढिरहेको छ । मस्कले सन् २०२२ मा २ सय ३ अर्ब डलर सम्पत्ति गुमाउनुपरेको थियो । मस्कको सम्पत्ति आज एकै दिन झन्ड ७ अर्ब डलर थपिएको छ ।

यसैबीच भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम अझै रोकिएको छैन । सन् २०२३ को सुरुमा १ सय १९ अर्ब डलर सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीको तेस्रो नम्बरमा पर्नुभएका अदानीको सम्पत्ति एक महिनामा ८२ अर्ब डलरभन्दा धेरैले घटेको छ । उहाँ धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३२ औँ नम्बरमा झर्नुभएको छ । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले गएकाे हप्ता भारतीय व्यवसायी गौतम अदानीमाथि जालसाजीको आरोप लगाउँदै एक प्रतिवेदन सार्वजनिक गरेपछि उहाँको सम्पत्ति गुम्दै १ सय १९ अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको छ ।

मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.