• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, फागुन २१, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

फागुन १८, काठमाण्डौ

Advertisement

मकवानपुरको हेटौँडा र ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले कान्ति लोकपथको दुईतर्फी आवागमन आजदेखि चैत १० गतेसम्म २२ दिन बन्द गर्ने निर्णय गरेको थियो ।

कान्ति लोकपथ मर्मतका लागि सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग सञ्चालन गर्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेटौँडा–काठमाण्डौ चल्ने सुमोलगायतका साना गाडी सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

निर्णय अनुसार हेटौँडाबाट काठमाण्डौ आउन हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै एकतर्फी र काठमाण्डौबाट हेटौँडा जान थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी हुँदै एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरिएको छ ।

बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.