• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

महासंघको निर्वाचन कार्यतालिका, वरिष्ठ उपाध्यक्षको मनोनयन शुल्क ५ लाख

  •   शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित

२६ फागुन, काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार आगामी २८ र २९ चैतमा साधारणसभा र निर्वाचन हुनेछ ।

Advertisement

कार्यतालिकाअनुसार साधारणसभा २८ चैतमा होटल याक एण्ड यतीमा हुनेछ भने २९ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम तय गरिएको छ । एक एण्ड यती होटलको साधारणसभाले विधान संशोधन सहितको प्रक्रिया टुंगोमा पुर्‍याउने छ ।

महासंघको निर्वाचनमा उम्मेदवार बन्न २१ चैत साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउनु पर्नेछ । उम्मेदवारी र मनोनयन अनलाइनबाट समेत दर्ता गराउन सकिने महासंघले जनाएको छ । अनलाइन दर्ता गराएको ३ दिनभित्र सक्कल कागजात उपलब्ध गराउनु पर्ने महासंघले आफ्नो वेबसाइटमा राखेको सूचनामा उल्लेख छ ।

महासंघमा वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र कार्याकारणी समितिका सदस्या पदहरुमा निर्वाचन हुनेछ । जसअनुसार वरिष्ठ उपाध्यक्षको लागि मनोनयन शुल्क ५ लाख, उपाध्यक्षका लागि ३ लाख र कार्यकारिणी सदस्यका लागि ७५ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.