• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, फागुन २१, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

मलेसियाले विदेशी श्रमिक ल्याउन राेजगारदातालाई नयाँ स्वीकृति नदिने, स्वीकृत भएको कोटामा छिटो ल्याउन निर्देशन

  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित

चैत ५, एजेन्सी
मलेसिया सरकारले विदेशी कामदार ल्याउने विषयमा तत्कालकाे लागि त्यहाँका रोजगारदातालाई नयाँ स्वीकृति दिन स्थगित गरेको छ । मलेसियाकाे मानव संसाधन मन्त्रालयले गएको मार्च १४ सम्म विभिन्न कोटामार्फत राेजगारदाताले माग गरेका ९ लाख ९५ हजार ३९६ वटा विदेशी श्रमिकको लागि स्वीकृति दिएकाे छ ।

Advertisement

अहिलेसम्म स्वीकृत गरेका विदेशी श्रमिकको कोटाले प्रमुख श्रम क्षेत्रका मागहरु पूरा गर्न पर्याप्त हुने भएकाले नयाँ निवेदन लिन र स्वीकृति दिन बन्द गरिएको त्यहाँका मानव संसाधन मन्त्री भी शिवकुमारले बताउनुभएको छ ।

‘स्वीकृत भएका विदेशी श्रमिकको कोटा अहिलेको आवश्यकता पूर्ति गर्न पर्याप्त छन्’, उहाँको भनाइलाई उद्धृत गर्दै मलायमेलले लेखेको छ ।

यस्तै मन्त्री भी शिवकुमारले स्वीकृति दिइएका कोटामा श्रमिक छनौट गरेर मलेसिया ल्याउने प्रक्रिया चाँडाे गर्न पनि रोजगारदातासँग आग्रह गर्नुभएको छ । त्यसपछि मात्र आवश्यक परेमा विदेशी श्रमिककाे स्वीकृति खुलाउने उहाँले बताउनुभएको स्थानीय सञ्चार माध्ययमले जनाएका छन् ।

मलेसियाको सरकारले गएको जनवरी १७ देखि यही मार्च ३१ सम्मको लागि विदेशी श्रमिक भर्तीलाई खुकुलो पार्ने योजना ‘पीकेपीपीए’ ल्याएको थियो । तर अवधि सकिनुअगावै मार्च १८ देखि यो योजना अन्तर्गत रोजगारदाताबाट विदेशी श्रमिकको लागि निवेदन लिन र स्वीकृति दिन स्थगित गरिएको हो ।

उत्पादन, निर्माण, प्लान्टेशन, कृषि र सेवामा रेस्टुरेन्ट क्षेत्रको लागि विदेशी श्रमिक ल्याउन पाउने गरी श्रमिक भर्ना नियम खुकुलो बनाएको थियो ।

आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.