• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विराट गोल्डकपको तयारी पूरा

  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

६ चैत, विराटनगर ।
चैत ९ गतेदेखि हुने विराट गोल्डकपको तयारी पूरा भएको छ ।

Advertisement

चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी लगभग पूरा भएको हो । प्रतियोगितामा आयोजकसहित ८ टोली सहभागी हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।

शहीद रगशाला विराटनगरमा आयोजना हुने प्रतियोगितामा नेपालका तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब सहभागी हुनेछन् । त्यस्तै संकटा क्लब, जवालाखेल युथ क्लब र घरेलु टोली विराटनगर सिटी फुटबल क्लब सहभागी हुनेछन् ।

भारतमा जारी आई लिगको दोश्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब सहभागी हुने तयारी थियो । तर अन्तिमसमयमा दिल्लीले नाम फिर्ता लिएको छ । दिल्लीको ठाउँमा डुक लयुल फुटबल क्लब भुटान सहभागी हुने छ ।

गोल्डकपको विजेताले २० लाख १५ हजार पुरस्कार पाउनेछन् । उपविजेताले १० लाख १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गत सिजन विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पुरस्कार पाएको थियो ।

२०१८ सालमा विराटनगर पहिलो पटक गोल्डकप सुरु भएको थियो । २७ औं संस्करणसम्म महेन्द्र गोल्डकपको रुपमा आयोजना गरिएको एन्फा उपमहासचिव बसन्त अर्यालले जानकारी दिए । २०६८ सालमा नाम परिवर्तन गरि विराट गोल्डकप राखिएको थियो । नाम परिवर्तन भएपछि सातौं पटक विराट गोल्डकप आयोजना गर्न लागिएको हो । प्रतियोगिता गर्न २ करोड ५० लाख खर्च हुने विराट गोल्डकप ट्रष्टले जानकारी दिएको छ ।

सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.