• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

लोकतन्त्र र गणतन्त्र खतरामा पर्यो -चित्रबहादुर केसी

  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

६ चैत, काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हरेक दुई दुई महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिने र सरकार बनाउने तथा सरकार भत्काउने खेलमा लागेपछि लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताएका छन् ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि छलफल गर्ने क्रममा केसीले हाम्रो निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएकाले सरकार बनाउने र सरकार भत्काउने खेलमै समय जाने बताए ।

‘हामीले दुई महिनाअघि सरकार गठन गरेका थियौं, त्यतिबेला पनि यस्तै बहस र छलफल भएका थिए,’ केसीले भने, ‘संसदमा भएका सबै पार्टीले प्रधानमन्त्रीलाई त्यतिबेला समर्थन गरेर उत्पात थियो, अब यो दुई महिनै भित्र फेरि अर्को खेल, अब यो खेल हेर्दाखेरि नेपाली जनताले हामीलाई के भन्दा हुन् ? मलाई यही समस्या छ मलाई यही लागि राखेको छ ।’

निर्वाचन प्रणालीकै कारण हामीले संसदीय प्रणालीलाई चलाउनै नसक्ने र बचाउन नसक्ने स्थिति आएको उनले बताए ।

‘सामान्यता संसदको ठूलो पार्टीले सरकार बनाउनु पर्ने हो कि होइन ? त्यसले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनु पर्ने हो कि होइन ?’ केसीले प्रश्न गरे, ‘त्यतातिर नलागेर तेस्रो पार्टी समाउन हिँड्ने पहिलो पार्टी र दोस्रो पार्टीले के भन्नुहुन्छ मतदाताले ?’

दलहरुको ध्यान अर्थतन्त्र सुधार्न, महँगी नियन्त्रण गर्न र जनताका समस्या समाधानमा केन्द्रीत हुनु पर्ने केसीले बताए । देशमा महँगी अचाक्ली बढेको भन्दै उनले थपे, ‘हामीजस्ता मान्छेले पनि के भाउमा किन्छ अगाडिको ग्राहकले भनेर सोध्नु पर्नेस्थिति छ सांसदले पनि, सर्वसाधारणको अवस्था के छ, हामीले त्यतातिर सोच्नु पर्ने हो नि ।’

सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.