• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, तीन जना घाइते

  •   सोमबार, चैत २०, २०७९ मा प्रकाशित

सुर्खेतबाट कालीकाेट जाँदै गरेकाे जीप दैलेखको आठबीस नगरपालिका–१ डाबमा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

Advertisement

जीप दुर्घटना हुँदा घाइते भएका १४ मध्ये चार जना गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डाै लैजाँदै गर्दा कालीकोटकाे नरहरिनाथ गाउँपालिका–७ का ३३ वर्षीय दुर्गबहादुर बोगटीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

हेलिकोप्टर काठमाण्डौ पुर्‍याइएका नरहरिनाथ–७ का सात वर्षीय तीन जना बालबालिका भीषण बोगटी, प्रतीक्षा बटला र वसन्त बुढाकाे ट्रमा सेन्टरमा उपचार सुरु भएको घाइतेहरूको साथमा जानुभएका वीरेन्द्र सहकारीले उज्यालोलाई जानकारी दिनुभयो ।

कर्णाली राजमार्गअन्तर्गत क १ ज ५५ नम्बरको जीप ब्रेक फेल भएर सडकबाट कर्णाली नदी किनारमा खस्दा चालकसहित १४ जना घाइते भएका दैलेखका डीएसपी लम्सालले बताउनुभयो । दुर्घटनालगतै प्रहरी चौकी पाल्तडा दैलेखबाट गएकाे टाेली र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । दुर्घटनाका अन्य घाइतेहरूकाे साँङ्गेतडामा रहेकाे मेडिकलमा उपचार भइरहेको छ । प्रहरीले जीपका चालकलाई पक्राउ गरेकाे छ ।

सोमबार, चैत २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.