• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, फागुन २१, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

नयाँ वर्षको अवसरमा सबै पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचाे

  •   शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल पुनहिलबाट देखिएको सूर्योदयको दृश्य र दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक ।
काठमाण्डाै – नयाँ वर्ष २०८० को अवसरमा देशभरका सबैजसो पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचाे लागेको छ । नयाँ वर्षलगत्तै शनिवार परेकाले कतिपय ठाउँमा आज पनि पर्यटकको घुइँचाे छ ।

Advertisement

काठमाण्डौ उपत्यका भित्र र वरपरका ठाउँसँगै देशभरका पर्यटकीय स्थलहरुमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको छ । काठमाण्डौ उपत्यकाभित्रका स्वयम्भू, पशुपति, गोदावरी, बालाजु बाइसधारा, चम्पादेवी, चन्द्रागिरि, शिवपुरी, फूलचोकी, घ्याम्पेडाँडा, त्रिभुवन पार्क लगायतका ठाउँमा हिजो दिनभर नै घुम्न जानेहरुको चहलपहल थियो ।

मुख्य पर्यटकीय क्षेत्र पोखरा, भक्तपुरको नगरकोट, काभ्रेको धुलिखेल, चितवनको सौराहा लगायत ठाउँमा अस्ति शुक्रवारदेखि नै चहलपहल बढेको छ । कतिपय ठाउँमा नयाँ वर्षको अवसर पारेर मेला महोत्सव पनि गरिएको छ ।

सुदूरपश्चिममा नयाँ वर्षको पहिलो दिनलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । बिसु पर्व मनाउनको लागि टाढा टाढाबाटसमेत परिवारका सदस्य र आफन्त घरमा जम्मा भएका छन् ।

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.