• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

तनहुँ १ को अन्तिम मतपरिणाम भोलि बिहानसम्म आइसक्छः प्रवक्ता

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तनहुँ १ मा एकदमै शान्तिपूर्ण र अत्यन्त सुमधुर वातावरणमा मतगणना जारी रहेको बताएका छन् ।
‘तनहुँ १ मा ६३ हजार मत खस्यो । त्यो भनेको झन्डै ५२ प्रतिशत हो । देवघाट गाउँपालिका दुर्गम र टाढा भएकाले मतपेटिका ११ बजेसम्म संकलन भयो । तुरुन्त सर्वदलीय बैठक राखेर मध्यरातिबाट मतगणना सुरु भयो । अहिले बिहानसम्म १० हजार मत गणना भइसकेको छ । उनले तनहुँको अन्तिम मतपरिणाम भोलि बिहानसम्म सार्वजनिक भइसक्ने पनि बताए ।

Advertisement

चितवन २ र बारा २ मा पनि आजै मतगणना सुरु हुने पौडेलले जनए । उनले थपे, ‘चितवनमा आचारसंहिता उल्लंघन गरेको निवेदन आएको छ । त्यो निर्वाचन कसूर ऐन र आचारसंहिता उल्लंघन गरेको प्रक्रियामा जान्छ । त्यसलाई कानुनी र व्यावहारिक रुपमा तय गरेर चितवन र बारामा आजै मतगणना हुन्छ । मतगणना सुरु गरेको तीन दिनभित्रमा दुवै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुन्छ ।’

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.