• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नेपाल–भारत सीमा ७२ घन्टा बन्द गरिने

  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित

सीमावर्ती भारत उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको नगरपालिका र नगर पञ्चायतको निर्वाचनलाई मध्यनजर राख्दै नेपाल भारतसँग जोडिएको सीमा बन्द गरिने भएको छ ।

Advertisement

मंगलबार राति १० बजेदेखि बिहीबार राति बजेसम्म सीमा बन्द हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

बहराइचमा मतदान बिहीबार हुने भएकोले बाँके र बर्दियाको सीमा बन्द हुने छ । सोमबार भारतको नानपारास्थित एसएबीको ४२ औं बटालियनमा बसेको दुवै मुलुकका सुरक्षा अधिकारीबीच भएको बैठकमा उक्त निर्णय गरिएको हो ।

सीमा बन्द भएपछि यातायात, व्यापारिक कारोवार बन्द हुने छ । साथै मानिसहरुको आउजाउ समेतमा रोक लगाइने भएको प्रजिअ रिसालले जनाए । गम्भीर खालका बिरामी उपचारका लागि एम्बुलेन्सबाट आउजाउ गर्दा रोक नलगाइने भएको छ ।

बाँके, बर्दिया भारतको बहराइच र श्रावास्ती जिल्लाका सुरक्षा अधिकारी, वन, राष्ट्रिय अनुसन्धानका अधिकारी लगायतको उपस्थिति थियो । बैठकमा बहराइचका डिएम डाक्टर दिनेश चन्दले निर्वाचन शान्तिपूर्ण रुपमा गर्न दुवै मुलकको सहकार्यले सहयोग मिल्ने प्रजिअ रिसालले उद्दढ गर्दे बताए ।

बैठकमा सीमामा हुने तस्करी, जाली नोट लगायत अवाञ्चित गतिविधि रोक्न दुवै मुलुकका अधिकारी चनाखो भइ सहकार्य गर्न सहमति जनाएका थिए ।

मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.