• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

वेबसाइटको ‘सर्भर डाउन’ हुँदा मौमसको पूर्वानुमान गर्नै समस्या

  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित

नेपाल सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन हुँदा आज बुधवारसम्म पनि विभिन्न समस्या भइरहेका छन् । सबस्टेशन र ट्रान्सफर्मरमा समस्या हुँदा हिजो मङ्गलवार बेलुका नेपाल सरकार मातहतका सम्पूर्ण सर्भर डाउन भएका थिए । सर्भर डाउन भएसँगै वेबसाइट नखुलेपछि अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित हुनुका साथै सेवाग्राहीलाई सास्ती भएको थियो ।

Advertisement

यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखामा वेबसाइटमा हिजो आएको समस्याले आजसम्मै प्रभाव पारेको छ । महाशाखामा वेबसाइटले काम नगर्दा मौसम पूर्वानुमानको वास्तविक तथ्याङ्क अपडेट गर्न समस्या भएको छ ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार वर्षा मापन गर्न, तापक्रमको तथ्याङ्कलगायतका कुरामा रियल टाइम अब्जर्भेशनमा समस्या भइरहेको छ ।

यसैबीच आज दिउँसो कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ । धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज , जुम्ला, पोखरा, ओखलढुङ्गालगायतका ठाउँमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति भने ठूलो पानी पर्ने अनुमान गरेको मौसमविद् अधिकारीले बताउनुभयो ।

यस्तै पानी पर्न थालेसँगै पश्चिम तराईमा अधिकतम तापक्रम घट्न थालेको छ । आज कतै पनि ३९ डिग्री सेल्सियसभन्दा बढी तापक्रम नभएको महाशाखाले जनाएको छ ।

बुधबार, असार ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.