• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चितवन राष्ट्रिय निकुञ्ज घुम्न मेघौलीबाट जिप सफारी खुला

  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित

चितवन  : चितवन राष्ट्रिय निकुञ्ज भ्रमणका लागि मेघौली नाका खुल्ला भएको छ । वर्षात्का कारण गत असार १६ गतेबाट बन्द गरिएको जिप सफारी सोमवारबाट खुला भएको छ । विगतमा अनुमति पाएका नौ वटा जीपले सफारीको लागी मान्यता पाएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले मेघौली क्षेत्रको लागी जीप सफारी खुल्ला गरेको बताए । ९ वटा जिपले अनुमपति पाएका छन् । ‘अघिल्लो साता सौराहाबाट र यो साता मेघौलीबाट पनि खुल्ला ग¥यौ , ’ यसपछि कसरा , माडी , अमलटारी र कुजौली पनि विस्तारै खुलाउदै जान्छौ । ’

Advertisement

एक साता अघि सौराहा क्षेत्रको नाका खुला गरिएको थियो । निकुञ्जमा जिप सफारी नहुँदा पर्यटकको आवागमन घट्ने गर्छ। अक्टोबरबाट पर्यटनको मौसम मानिन्छ। मेघौलीको होटल साराङ स्याङचुरीका सञ्चालक सुबोध प्रधानले जिप सफारी सुरु भएपछि पर्यटकीय चहलपहल बढ्ने बताए । ‘चितवनको पर्यटन भनेकै वन्यजन्तु हो। निकुञ्ज बन्द हुँदा पर्यटन त शून्य जस्तै हुन्छ’, प्रधानले भने, ‘ जीप जिप सफारी भएपछि मात्रै यहाँ पर्यटक ओइरिन्छन्।’ सौरहाबाट ३२ जिपले संचालन अनुमति पाएका छन् ।
कसराबाट १६, मेघौलीमा ९, अमलटारीमा ५, कुजौलीमा २ र माडीबाट एउटा जिप सञ्चालन हुन्छन्।
डुंगा सफारी भने भदौबाट सुरु भएको थियो। राप्ती र नारायणी नदीमा डुंगा सफारी हुन्छ। सौराहा, पटिहानीको घटगाई, जगतपुर, मेघौलीबाट राप्ती नदीमा र अमलटारीबाट नारायणीमा डुंगा सफारी हुन्छ। डुंगा सफारी ठेक्कामार्फत अनुमति दिइन्छ।

सोमबार, असोज २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.