• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

प्यानलमा नपारिएका , मतदाताको रोजाईमा परेका दुई उम्मेदवार

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

चितवन,२४ पौष । चितवनका उद्योगी व्यवसायीका माझ लोकप्रिय दुई उम्मेदवार दाताराम घिमिरे र उपेन्द्र पण्डित । उद्योग वाणिज्य संघको निर्वाचनमा यी दुई व्यवसायी सदस्यमा उम्मेदवारी दिए । चर्चामा रहेपनि निर्वाचनका लागि बनेको प्यानलमा यी दुवै जना परेनन् । ठुलो रस्सकस्सीका बीच प्यानलमा नाम नपरेपछि उनीहरु ब्यक्तिगत रुपमा निर्वाचनमा होमिए । पार्टीको रोजाईमा नपरेका उनीहरु मतदाताको रोजाईमा परे । दुवैजना प्यानल बाहिरबाट जिते,त्यो पनि लोकप्रिय मतका साथ । ‘पार्टीले नचिनेर के भो हामीजस्ता मतदाताले चिनेका छौ , ’ एक ब्यवसायीले भने, ‘ का मगर्ने मान्छे चिनेर लागेर जिताएका हौ । ’
दाताराम घिमिरे बाणिज्य तर्फको ६ जना मध्ये टिम बाहिरबाट जित्ने एक्ला उम्मेदवार हुन् । प्यानल बाहिर रहेर पनि पाँचौ स्थानमा जिते । गैडाकोट घर भएका घिमिरे चितवनमा लामो समयदेखी व्यवसाय गर्दै आएका छन् । उनी दाताज इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक हुन् । आफुहरुलाई अवमुल्यन गरेर टिममा नपारेको गुनासो गरेका थिए ।
त्यस्तै उपेन्द्र पण्डित उद्योग तर्फको सदस्यमा निर्वाचित भएका छन् । १३ उम्मेदवार मध्येबाट ६ जनामा पर्न सफल भएका छन् । उनी औं स्थानमा विजयी भए । उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् । भरतपुरमा उनले होटल संचालन गरेका छन् ।
घिमिरे र पण्डितको जित जिल्लामा चर्चाको विषय बनेको छ । प्यानलमा नराखेपनि मतदाताको लोकप्रिय मतका साथ जितेका छन् । अबको दुई वर्ष उनीहरुले संघमा सक्रियता देखाउने बताएका छन् ।

Advertisement

मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.