• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

भदौभित्र महाधिवेशन गर्ने नेपाल सांस्कृतिक महासंघको तयारी

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित

चितवन – नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने भएको छ । भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको छ । चितवनमा बसेको केन्द्रीय समितिको बैठकले ६ बुदे निर्णय गरेको छ । बैठकले महाधिवेशनको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । नयाँ विधान अनुसार अहिलेसमम भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन गरेको छ । तेस्रो अधिवेशन सम्पन्न गराउन महासंघको विधान भाग ५ अनुसार २५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको ।
फागुनको १र २२ गते नेपाली काँग्रेस चितवनको पार्टी कार्यालयमा बैठक बसेको थियो । बैठकले महासंघको संगठन सुदृढिकरण अभियानका लागी मेची–महाकाली लोकतान्त्रिक एकल सांगीतिक कार्यक्रम गर्ने भएको छ । यसका लागी विमलराज क्षेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।
महांघलाई चलाएमान बनाउनका लागी पाँच सदस्यीय विशेष समिति गठन गरेको छ । अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति , गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति , प्रभातमणी आझोको संयोजकत्वमा आर्थिक समिति , विपिन किरणको सयोजकत्वमा कार्यक्रम संयोजन समिति , , विभिन्न विधागत संघसंस्था समन्वय समितिको संयोजकमा शर्मिला बोहोरा रहेको समिति गठन गरेको हो । त्यस्तै सामाजिक संजाल मार्फ महासंघको नेतृत्व एवं सदस्यका विषयमा चरित्र हत्या गर्ने , लाञ्छना लगाउनेलाई कारवाहीका लागी अनुशासन समिितमा सिफारिस गर्ने निर्णय भएको अनुशासन समितिका संयोजक अर्जुन गिरीले बताए ।
महासंघले विभिन्न विधा मार्फत काँग्रेसको नीति , उदेश्य र उपलब्धीका वारेमा अभियान मार्फत देशभरी संचालन गर्ने निर्णय भएको समेत गिरीले बताए । महासंघको विधान संसोधन तथा परिमार्जन गर्नका लागी कष्णगोपाल केसीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।

Advertisement

बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.