• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

उवासंघ सदस्य पण्डितद्धारा १०८ शिवलिङ्ग प्रतिस्थापन

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित

चितवन– उद्योग बाणिज्य संघ चितवनको सदस्य उपेन्द्र पण्डितले गितानगरको मन्दिरमा शिवलिङ्ग प्रतिस्थापन गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर स्थित शिवालय मन्दिरमा १०८ शिवलिङ्ग स्थापना गरेका छन् । सिद्देश्वर शिवालय मन्दिरमा संरचना निर्माण सहित करिब ११ लाख लगानी गरेर शिवलिङ्ग स्थापना गरेका हुन् ।

Advertisement


पिता तोपनाथ पण्डित, आमा पूर्णकला पण्डित, श्रीमती सिता पण्डित सहितको परिवारले विहिबार मन्दिरमा प्राणप्रतिष्ठा गरेका थिए । मन्दिरमा शिवलिङ्ग र मुर्ती आवश्यकता भएको कारण बुबा आमाको इच्छा अनुसार शिवलिङ्ग राखिएको उनले बताए ।
मन्दीर व्यवस्थापन समितिका अध्यक्ष नरहरि कोइरालाले मन्दिरमा शिवलिङ्ग र मुर्ती प्रतिस्थापनबाट भक्तजनलाई सहज भएको बताए । पण्डित नेपाली काँग्रेस भरतपुर महानगर समितिको सहसचिव पनि हुन् ।तस्विर– विचित्र पौडेल 

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.