• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भरतपुर आँखा अस्पतालका घिमिरे नेत्र सहायक परिवारको अध्यक्षमा निर्विरोध

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित

चितवन, २६ फागुन । भरतपुर आँखा अस्पतालका  बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे नेपाल नेत्र सहायक परिवारको अध्यक्ष भएका छन् । सौराहामा भएको चौथो राष्ट्रिय अधिवेशनले रमेश घिमिरेको नेतृत्वमा अधिवेशनले शनिबार सर्वसम्मत समिति चयन गरेको छ । समितिको कार्यकाल दुइृ वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष घिमिरेले नेत्र सहायकहरुको पेशागत हकहित र आँखा उपचारका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । विगतमा निस्क्रिय जस्तै रहेपनि संस्थालाई चलायमान बनाउँदै लैजाने बताए ।

Advertisement

समितिको वरिष्ठ उपाध्यक्षमा नवीन कुमार राजबंशी, उपाध्यक्षमा भवानी प्रसाद पाठक, महासचिवमा रमेश प्रधान, सचिबमा महेश पराजुली, कोषाध्यक्षमा सन्तोस घिमिरे र सहकोषाध्यक्षमा दमन अधिकारी चयन हुनु भएको छ । सदस्यमा डबल अधिकारी, रामानन्द बिश्वकर्मा, इन्दिरा उदय जोशी, विश्वेश्वर जोशी, सुशील कुमार मेहता, दिपेन्द्र कुमार चौधरी, सुजित कुमार शाह, दिपेश कुमर राम, बिमल घिमिरे, मुहम्मद अफ्ताब आलम, पुण्य प्रसाद अधिकारी र कल्याण ढुंगाना चयन भएका छन् । इन्द्र कुमार सिंह र किरण मैयाँ थापालाई सदस्यमा मनोनित गरिएको छ ।

नेपालमा आठ सय हाराहारी नेत्र सहायक रहेका छन् । अन्धोपन निवारण तथा आँखा सेवालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगबाट सञ्चालन गर्न नेत्र सहायकहरुको भूमिका र योगदान महत्वपूर्ण रहने बताउँदै घिमिरेले पेशागत समस्या र सुरक्षाका साथ परिस्कृत रुपमा अन्धोपना न्यूनिकरणमा संस्थागत टेवा पु¥याउने संस्थाको उद्देश्य रहेको छ । फागुन २५ र २६ गते चितवनको पर्यटन नगरी सौराहामा महाधिवेशन भएको हो । 

 

 

शनिबार, फागुन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.