चैत ५ गैंडाकोट । चितवनका स्रस्टा राजनबिफल पौडेलले मुक्तक प्रकाशन गरेका छन् । उनले ‘अनिदो मन ’ मुक्तक संग्रह निकालेका हुन् । सोमवार गैंडाकोटको होटल नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरि सार्वजनिक छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रस्टाका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, साहित्यकार सुरेन्द्र अस्तफल,सम्पूर्ण किताबका संचालक एवं साहित्यकार लेखराम सापकोटाले लगायतले कृति विमोचन गरेका थिए ।स्रस्टा पौडेलले मुक्तक वाचन गरेका थिए ।
Advertisement
पुस्तकमा २३० वटा मुक्तक छन् । मुक्तक संग्रहको मूल्य चार सय रुपैयाँ कायम गरिएको छ ।