• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

गहुँबारीको आगो फैलँदा कपिलवस्तुको पकडीमा ४० घर नष्ट

  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित

कपिलवस्तु : गहुँबारीको आगो फैलँदा कपिलवस्तुको पकडीमा ४० घर नष्ट भएका छन्। यशोधरा गाउँपालिका-१ को पकडी गाउँमा आगलागीका कारण घरमा भएको लत्ता कपडा, खाद्यान्न लगायत सम्पूर्ण सामग्री जलेर खरानी भएको छ। रमवापुर गाउँ पूर्वतर्फ रहेको गहुँ खेतमा लागेको आगो पश्चिमी हावाले फैलँदै पकडी गाउँका ४० घर जलेर नष्ट भएको हो। आगलागीबाट गहुँ बाली भित्र्याएर कोठामा राखेको लाखौं रुपैयाँ मूल्यका ठुलो परिमाणको गहुँ जलेर नष्ट भएको छ।

Advertisement

आगलागीबाट पीडित खुला आकाशमुनि रात बिताउन बाध्य छन्। आगलागीबाट करिब १ करोड रुपैयाँ बढीको क्षति भएको यशोधरा गाउँपालिका-१ का वडाध्यक्ष अब्दुल कैयुम खानले बताए।  आगलागीबाट स्थानीय विमलावती रैदासको घरमा रहेका ग्यास सिलिण्डर विष्फोट हुदा आगलागीबाट जलेर क्षति भएको घर विष्फोटका कारण झनै क्षति भएको छ। आगलागी बढ्दै जाँदा वडा नम्बर १ को रजवापुर र तितिर्खी गाउँमा आगो सल्कन नदिन स्थानीयले रजवापुर र तितिर्खी गाउँको पश्चिम तर्फको खेत जोती खेतभरी पानी भरेका थिए। अनि मात्र यी दुई गाउँ आगलागीबाट जोगिएको वडाध्यक्ष खानले बताए। करिब ५ घण्टा पछि कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सबै मिलेर आगो निभाएका थिए।

 

शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.