• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

कृषि तथा वन विश्वविद्यालयमा एक हजार ५९ जना दीक्षित

  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित

चितवन – कृषि , वन , पशु चिकित्सा र पशु विज्ञान , मत्स्य विज्ञानमा स्नातक , स्नातकोत्तर र विद्यावारिधी गरी एक हजार ५९ जना दीक्षित भएका छन् ।  विश्वविद्यालयका परिक्षा प्रमुख रहेका सहप्रशासक सहदेव चौधरीका अनुसार कृषिमा ५६८ , पशु चिकित्सा ४७ मत्स्य विज्ञानमा २६ र वन विज्ञानमा १५७ जनाले स्नातक गरेका छन् । त्यस्तै कृषिमा १२३ भेटेरीनरी विज्ञानमा ३६ , पशु विज्ञानमा २० , मत्स्य विज्ञानमा १३ जना र वन विज्ञानमा ६० जनाले ले स्नातकोत्तर गरेका छन् । कृषि संकाय अन्तरगत  कृषिमा ९ र वन विज्ञानमा १ जना गरेर ९ जनाले विद्यावारिधी गरेको परिक्षा प्रमुख चौधरीले बताए ।

Advertisement

उनीहरुलाइृ कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले दीक्षित गराएका हुन् । दाहालले प्रमाणपत्र प्रदान गरेका थिए । दाहालले आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर देशभित्रै भविष्य खोज्न दिक्षित भएकाहरुलाई आग्रह गरे । अवसरको खोजीमा पछिल्लो समय विदेश पलायन हुने क्रम बढेको भन्दै दाहालले देशभित्रै भविष्य खोज्न युवा पुस्तालाई आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको यो चौथो दिक्षान्त समारोह हो । शिक्षा र रोजगारीको नयाँ नयाँ अवसरको खोजी गर्नु स्वभाविक भन्दै हाम्रो राष्ट्रियता , देशभक्तिपूर्ण भावना र भावि पुस्तालाई ख्याल गरेर देशमै ज्ञान र सिप प्रयोग गर्न आग्रह गरेका हुन् । अर्थतन्त्रको बलियो आधार कृषि रहेको बताउँदै सन् २०२३ देखी २०३३ सम्म ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी काम अघि बढाएको बताए ।

सोमबार, असार ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.