• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विस्कान्सनमा जय नेपाल फाउण्डेसन गठन

  •   मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित

विस्कान्सन, अमेरिका – विश्वब्यापी सञ्जालमा जोडिएको जय नेपाल फाउण्डेसनले अमेरिकाको विस्कान्सन प्रान्तमा शाखा विस्तार गरेको छ । प्रशान्त बन्जाडेको अध्यक्षतामा जय नेपाल ईन्टरनेसनल फाउण्डेसन विस्कान्सन च्याप्टर गठन गरेको हो । जुलाई ७ मा विस्कान्सनको एप्पलटनमा बसेको भेलाले बन्जाडेको नेतृत्वमा १३ सदस्यिय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा शिव चापागाईँ (विन्दु ) , विशाल अधिकारी रहेका छन् । भने महासचिवमा जीवन भण्डारी चयन भएका छन् । त्यस्तै सचिवमा सन्दिप तिवारी , कोषाध्यक्षमा मदन थापा वयम्बु मगर रहेका छन् । सदस्यमा मनिषा वलामी हमाल , खुसी अधिकारी सुवेदी , मधुसुदन ओली , मन्दीरा रेग्मी , लक्ष्मि श्रेष्ठ , दुर्गा पुरवाछाने मगर , मधु खनाल रहेका छन् ।
समितिको पहिलो बैठकले सल्लाहकार समिति चयन गरेको छ । समितिको प्रमुख सल्लाहकारमा एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी रहेका छन् । भने सल्लाहकार विशाल राना मगर ,रामजी मरासिनी, राजकुमार हमाल , टुक रेग्मी , हरिराज खनाल , हरि बहादुर अधिकारी , हरिहर पौडेल , गोविन्द श्रेष्ठ , दिनेश तिवारी रहेका छन् ।
त्यस्तै बैठकले आम नेपालीको लागी सहयोगात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका वारेमा अध्ययन अनुसन्धान गर्न स्थापित फाउण्डेसनका अध्यक्ष डा. यादव पण्डित हुन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उदेश्यले फाउण्डेसनको स्थापना गरिएको हो ।

Advertisement

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.