• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नेपाल शिक्षक संघको वेबसाईट संचालन

  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित

चितवन .–नेपाल शिक्षक संघ चितवनले संघको गतिवधिलाई जनस्तरमा पुर्याउन वेबसाइट संचालनमा ल्याएको छ । संघको निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागले वेबसाईट तयार गरेको हो । भावि रणनितिक योजना , वर्तमान कार्यक्रमहरु , सुचना प्रविधिसंग जोडेर संघको गतिविधलाई जनस्तरमा पुर्याउने उदेश्यले वेबसाइट सुरु गरेको संघका जिल्ला कार्यसमितिका सदस्य अनिष घिमिरेले बताए । बेवसाईटले सबै सदस्यलाई सक्रिय बनाउन सहयोग पुग्ने घिमिरेले बताए । शनिवार नेपाल शिक्षक संघको कार्यालयमा वेबसाईटको सुरुवात गरिएको हो ।

Advertisement


वेबसाईटमा संघका जिल्ला स्थित सदस्यहरुको विवरण उल्लेख गरिएको छ । नेपाल शिक्षक संघ बागमती प्रदेश उपमहासचिव तथा सुचना विभाग प्रमुख रूद्र कुमार धमलाल ेउदघाटन गरेका थिए । नेपाल शिक्षक संघ, निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागका संयोजक भविश्वर गुरूङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघका पुर्व अध्यक्षहरु भुवानीप्रसाद पौडेल र मुक्ति ढकाल , पुर्व सचिव प्रेमराज पौडेलले मन्तब्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाल शिक्षक संघ केन्द्रीय सदस्य रूद्र प्रसाद सुवेदी, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष शिवराज अधिकारी, ट्रेड युनियन काँग्रेस केन्द्रीय सदस्य सीता शर्मा ढकालले शुभकामना दिए ।
वेबसाइटको वारेमा प्रदिप काफ्लेले जानकारी गराएका थिए । स्वागत मन्तव्य दिदैं सुचना विभाग सदस्य सुरेश आचार्यले बेवसाईटको औचित्य वारे प्रष्ट पारेका थिए । संघका सूचना विभाग सदस्य राजेन्द्र ढकालले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको सभाहलमा भएको उक्त कार्यक्रममा जिल्लाभरका करिव २०० जना शिक्षक सहभागी थिए  ।

शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.