• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

विस्कान्सनमा जय नेपाल फाउन्डेसनको बैठक सम्पन्न , ४३ जनाले लिए आजिवन सदस्यता

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

विशाल रानामगर ( विस्कान्सन ) –सदस्यता विस्तारसंगै समितिलाई कार्ययोजना सहित अघि बढाउने निर्णय गर्दै जय नेपाल इन्टरनेसनल फाउन्डेशनको विस्कान्सन च्याप्टर बैठक सम्पन्न भएको छ । सेप्टेम्बर एकमा एप्पलटनमा बसेको बैठकले फाउन्डेशनको कामको समिक्षा गर्दै संगठन विस्तार तिब्र पार्ने निर्णय गरेको हो । बैठकबाट संस्थाको सदस्यता वितरण कार्यक्रमको सुरुवात गरिएको थियो । ४३ जनाले आजीवन सदस्यता लिएका थिए । बैठकमा एक सय भन्दा बढीको हसभागीता थियो । बैठक भब्य रुपमा सफल भएको दावी गर्दै केन्द्रीय प्रवक्ता लाल प्राद काफ्लेले विज्ञप्ती जारी गडर्दै धन्यवाद दिएका छन् । स्वस्फूर्त उपस्थित विस्कान्सनवासीहरुले जय नेपाल इन्टरनेसनल फाउन्डेशनलाई विश्वास देखाएको भन्दै काफ्लेले अभियानमा निरन्तर क्रियाशील हुन अझ बढि अभिप्रेरित गरेको बताएका छन् । आजिवन सदस्यता वितरण कार्यक्रमका संयोजक रामजी मरासिनी र इन्टरनेसनल फाउन्डेशनका कोषाध्यक्ष गोबिन्द श्रेष्ठले गरेका थिए । काफ्लेले बैठक सफल पार्न सहयोग गर्ने समितिका पदाधिकारी र सदस्यहरुलाई धन्यवाद दिएका छन् ।

Advertisement

बैठकमा प्रमुख अथिति केन्द्रीय अध्यक्ष अध्यक्ष डा. यादव पण्डित, विशिष्टि अतिथि तथा एनआरएनए एनसीसी अमेरिकाका निर्वतमान अध्यक्ष बुद्दि सागर सुवेदीको उपस्थिती थियो । एनआरएन एनसीसी अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल, बोर्ड सदस्य दुर्गा तिवारी, एनसीसी अमेरिकाका निर्वाचन आयुक्त टुक प्रसाद रेग्मी, च्याप्टर अध्यक्ष राज कुमार हमाल, हरि बहादुर अधिकारी तथा पुर्व अध्यक्ष हरि राज खनाल , समाजसेवीहरु हरिहर पौडेल, दिनेश तिवारी, हेमलाल देवकोटा, राजेन्द्रमणी भण्डारी, यम नारायण लामिछाने लगायतको उपस्थिती थियो ।

जय नेपाल इन्टरनेसनल फाउन्डेशनको विस्कान्सन च्याप्टरका अध्यक्ष प्रशान्त बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको हो । इन्टरनेशनल फाउन्डेसन विस्कान्सन च्याप्टरका महासचिव जिवन भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।उक्त कार्यक्रममा सहभागीलाई उपाध्यक्ष शिव चपाईँ ‘विन्दु ’ ले स्वागत गरेका थिए ।

 

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.