• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

माइतीको आँगन बन्यो राइनो फिटनेस हब

  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित

चितवन– हरितालिका तिजको अवसरमामा क्षेत्रपुरमा रहेको राइनो फिटनेस हबले शुभकामना आदान प्रदान गरेको छ । । स्वस्थ जीवन , स्वच्छ संस्कृतिमा जोड दिंदै राइनो फिटनेसले शुभकामना आदान प्रदान एवं दर खाने कार्यक्रमको आयोजना गरेको हो । फिट्नेसका महिला सदस्यहरुको लागी दर खाने कार्यक्रमको आयोजना गरेको हो । महिलाहरुलाई शुभकामना दिंदै दर खुवाउन पुरुष सदस्यहरु पुगेका थिए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दाहालले मुलुकको राजनैतिक परिवर्तनले महिलाहरुमा जागरण ल्याएको बताईन् । नेपाली महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको दावी गर्दै आत्मविश्वासका साथ लागिपर्न आग्रह गरिन् ।
कार्यक्रममा राइनो फिटनेस हबका अध्यक्ष रामप्रसाद गजुरेलले स्वास्थ्यलाई संस्कृतिसंग जोडेको बताए । कार्यक्रममा सहभागी करिब डेढ सय जना महिलालाई तीजको कोशेली दिइएको थियो । आयोजक संस्थाका सुन्दर गजुरेलले तिजको शुभकामना दिंदै स्वागत गरेका थिए । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई भरतपुरको विकासमा खेलेको भूमिको कदर गरेर सम्मान गरिएको थियो ।

Advertisement

मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.