• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

मानव अधिकार तथा शान्ति समाज चितवनको सभापतिमा पूर्णचन्द्र चापागाँई

  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित

चितवन। मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको सभापतिमा पूर्णचन्द्र चापागाँई निर्विरोध चयन भएका छन् । भरतपुरमा भएको २७ औ वार्षिक साधारणसभा तथा अधिवेशनले चापागाँईको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति बनेको हो । समितिको उपसभापतिमा जीवन केसी, सचिवमा जयन्ती प्रसाद उपाध्याय, सहसचिवमा रुविसा कोइराला ,कोषाध्यक्षमा सुप्रिया सापकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा खेमराज अधिकारी,तारा परियार, गौरिभक्त वाग्ले, विश्वराज ढुङ्गाना, सुमी गौतम, किर्ति चौधरी निर्बिरोध चयन भएका हुन् ।साधारण सभा तथा अधिवेशनमा ‘बिकासको अधिकार अहरणिय अधिकार ’ विषयमा बहस गरिउको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलिया प्रमुख अतिथि रहेका थिए । केन्द्रीय वरिष्ठ उपसभापति कृष्ण रावल , नेकपा एमालेका नेता अनोज जोशी , शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेल , पुर्व उपसभापति उद्धव लोहनी , केन्द्रीय कोषाध्यक्ष एवं पर्यवेक्षक किरण ढकाल , पुर्व केन्द्रीय सचिवहरु बाबुहरि आचार्य , श्यामसुन्दर पराजुली ,, मानव अधिकार संजाल चितवनका अध्यक्ष दिपक लामिछाने , मानव अधिकार संगठन चितवनका अध्यक्ष हरि अधिकारी , शान्ति समाजका केन्द्रीय सदस्य बिनोद अधिकारी , केन्द्रीय सदस्य दिवाकर पुडासैनी , शान्ति समाजका नवलपुर शाखाका सभापति कमल शर्मा , नवलपुर शाखाका निवर्तमान सभापति भानु रिमाल , प्याब्सनका पुर्व केन्द्रीय सदस्य बेल बहादुर गुरुङ , लोकतान्त्रिक संस्थागत तथा निजि बिद्यालय शिक्षक संघका केन्द्रीय उपमहासचिव देवकान्त काफ्लेको सहभागीता थियो । शान्ति समाज चितवन शाखाका उपसभापति भवानीदेवी अधिकारीले स्वागत गरेकी थिईन् । सचिव जीवन केसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र आगामी वार्षिक कार्ययोजना र कोषाध्यक्ष तारा पौडेलले आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका निवर्तमान सभापति शम्भु राउतले नवनिर्वाचित समितिलाई बधाई दिदैँ शुभकामना दिए ।

Advertisement

 

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.