• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

अमेरिकाको २१ प्रान्तमा जय नेपाल फाउण्डेसन विस्तार

  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित

विशाल रानामगर ( विस्कान्सन), राजनीतिक संस्कार,संस्कृति तथा प्रजातान्त्रिक आचरण र व्यवहारका वारेमा अध्ययन अनुसन्धान गर्न गठित फाउण्डेसनले अमेरिकाको २१ प्रान्तमा च्याप्टर गठन गरेको छ । अमेरिकामा विभिन्न पेशा ब्यवसायमा आवद्ध भएका नेपालको राजनैतिक मामिलामा जानकारहरुलाई नेतृत्व प्रदान गरिएको हो । शसक्त ,जुझारु युवालाई नेतृत्वमा ल्याइएको हो ।

Advertisement

अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरको संयोजकमामा बाशुदेव भट्ट , कनेन्टिकको संयोजकमा मुना तिवारी , फ्लोरिडा संयोजकमा विकास देवकोटा , साउथ क्यारोलिनको स्ांयोजकमा केशवराज सापकोटा रहेका छन् । क्लोराडोमा कुमारजंग कार्की , दक्षिणी क्यालीफोर्नियामा इन्द्रराज पाण्डे संयोजक रहेका छन् । त्यस्तै उत्तरी क्यालीफोर्नियामा यादव दाहाल , मिनिसोटामा अञ्जनकुमार चौलागाँई , नेब्रास्कामा कृष्ण कंडेल , साउथ देकोटामा सन्दिप पौडेलले नेतृत्व गरेका छन् । विस्कान्सनमा प्रशान्त बञ्जाडे , मिचिगनमा मोहन पौडेल , इलिनोइजमा कृष्ण खनाल , मिजौरीमा केशव भट्टराई , केन्टुकीमा दिवाकर भट्ट , डालास टेक्सासमा रमेश अधिकारी , मेरील्याण्डमा केशव शर्मा , जर्जियामा धर्मराज घिमिरे , प्रकाश ज्ञवाली नेभाडाको नेतृत्व गरेका छन् । त्यस्तै पवन पौडेलले न्यु हेम्पसायरको च्याप्टर र न्युयोर्क च्याप्टरमा दिनदयाल भण्डारी (दिनेश ) ले नेतृत्व गरेका छन् ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श मुल्य र मान्यताका आधारमा न्यायपूर्ण, गतिशिल र स्वतन्त्र तथा समतामूलक समाज निर्माण गर्नसक्ने जनशक्ति तयार पार्न प्रशिक्षण र तालिम संचालन गर्ने उदेश्यले फाउण्डेसनको स्थापना गरिएको जय नेपाल फाउण्डेसनको केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए । जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् । फाउण्डेसनले नेपालमा पनि समिति विस्तार गरेको छ ।र फाउण्डेसनलाई विभिन्न देशमा पनि समिति विस्तार गरेको छ ।

सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.