• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

देवघाटमा ढकालको राष्ट्रिय भेला

  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित

पौष ५ ,देवघाटधाम– नेपालका ढकालहरुको राष्ट्रिय भेला देवघाटमा सुरु भएको छ । देवघाटको महेश सन्यास आश्रममा शुक्रवारबाट भेला सुरु भएको हो । उपमन्यु गोत्रिय देशभरका ढकालहरुलाई एकताबद्ध गर्न नेपाल ढकाल समाज प्रतिष्ठानले भेलाको आयोजना गरेको हो । भेलामा ६५ जिल्लाबाट सहभागी भएका थिए ।
प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालको अध्यक्षतामा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यमराज ढकालको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेला गरिएको हो । भेलामा प्रतिष्ठानले प्रकाशन गरेका महर्षि उपमन्यु ऋषिको ढकाल एक अध्ययन पुस्तक र ढकाल सन्देश मुखपत्र लोकापर्ण गरिएको थियो । महासचिवले दामोदर ढकालले प्रतिवेदन पेश गरेका थिए । राष्ट्रिय भेला शनिवारसम्म चल्नेछ ।
देवघाट गाँउपालिका वडा नम्बर पाँचमा ६ रोपनी दुई आना जग्गा खरिद गरिएको छ । उक्त जग्गामा केन्द्रीय स्तरको कुलमन्दिर , अनुसन्धान केन्द्र आश्रम बनाउने अभियान थालिएको निमाणृ गर्न लागिएको प्रतिष्ठानको सचिवालय सदस्य तारापति ढकाले बताए । भेला लगत्तै केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बसेको थियो ।

Advertisement

शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.