• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

नेपाली गिद्ध अयोध्या पुगेर पोखरा फर्कियो

  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित

कपिलवस्तु — आहाराको खोजीमा हिँडेको विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किएको छ । स्याटेलाइट ट्याग लगाइएको गिद्ध अनुगमन गर्दा अयोध्या हुँदै बग्ने घाँघरा नदीछेउ तीन दिन बसेर पुनः पोखरा फर्किएको गिद्ध अनुसन्धानकर्ता कृष्णप्रसाद भुसालले बताए ।

Advertisement

नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका गिद्धविज्ञ भुसालले गत असोज २ गते पाँचवटा गिद्धमा स्याटेलाइट ट्याग लगाएका थिए । पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ट्याग लगाइएको हो । तीनवटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ट्याग लगाइएको थियो । यिनैमध्येको एउटा वयस्क गिद्ध कार्तिक १४ गते पोखराबाट करिब २ सय ५० किमि उडेर अयोध्या पुगेको उनले बताए ।

गिद्ध पहिलो दिनमै पोखराबाट रूपन्देहीको गैडहवा तालनजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । अर्को दिन लुम्बिनी आसापास बस्यो । तेस्रो दिन भारतको बलरामपुरनजिक गाईगोरुको सिनो प्रशस्त भएको ठाउँ पुगेर त्यहाँ ५ दिन बसेको पाइएको छ । त्यसपछि अयोध्याको घाँघरा नदी आसपास ३ दिन बसेर उक्त गिद्ध पोखरा फर्किएको उनले बताए ।

इकान्तिपुर डटकमबाट

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.