• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

भीम रावलले गठन गर्ने दललाई बीपी कांग्रेसको साथ !

  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित

१५ पुस, काठमाडौं । नेकपा एमालेको कारबाहीमा परेका भीम रावलले गठन गर्ने दलमा बीपी कांग्रेसका नेताहरू पनि जोडिने भएका छन् ।

Advertisement

बीपी कांग्रेसका केन्द्रीय उपसभापति कर्णबहादुर मल्लले भावी राजनीतिबारे सकारात्मक छलफल भएको जानकारी गराए ।

‘हामी छलफल गरेर नयाँ प्रारूप दिएर, नयाँ गोरेटो कोरेर जाने सम्भावना छ,’ मल्लले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक भेटघाट सकारात्मक ढंगले अघि बढेकोे छ ।’

सुशीलमान शेरचनको नेतृत्वमा रहेको बीपी कांग्रेससँग रावलले नेतृत्वमा गठन हुने दलबीचमा एउटै कार्यदिशा बनाएर जाने गरी छलफल भएको मल्लले बताए । रावलले गठन गर्ने दल गैरकम्युनिस्ट हुने भएकाले मिलेर जान समस्या नहुने मल्लले जानकारी गराए ।

रावलले बुधबार नयाँ दलको घोषणा गर्ने भएका छन् । डडेल्धुराका कांग्रेस पूर्वसभापति समेत रहेका मल्लले सुदूरपश्चिमका सांसद तारा जोशीलाई लिएर सोमबार रावललाई भेट्न गएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विवाद बढ्दै गएपछि मल्लले कांग्रेस छोडेका थिए ।

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.