• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अध्यागमन समस्या समाधानमा जय नेपाल फाउण्डेसनको पहल, कानूनविदसंग सिधै परामर्श

  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित

विशाल राना मगर (विस्कान्सन) : गैर आवासिय नेपालीले अध्यागमनमा पाएको कठिनाईको विषयमा जय नेपाल फाउण्डेसनले चासो दिएको छ । अध्यागमन सम्बन्धि समस्या भएकाहरुलाई कानुनविदसंगको परामर्श दिने ब्यवस्था गरिएको छ । जय नेपाल फाउण्डेसनको न्युह्याम्पशायर च्याप्टरले बेमिनारको आयोजना गरेको छ । अध्यागमन सम्बन्धी समस्या छन् भने भर्चुअल माध्यमबाट बरिष्ठ अध्यागमन कानुनविद खगेन्द्र जी सी संग सोझै प्रश्न सोध्न सक्नेछन् । न्युह्याम्पशायर च्याप्टरले यो अवसर न्युहेम्सर रेसिडेन्सिहरुको लागी मात्र ब्यवस्था गरेको छ । अन्यत्रकाले भने भर्चुअलमा जोडिन सक्नेछन् । यो कार्यक्रममा न्युह्याम्पशायर च्याप्टरका अध्यक्ष पवन पौडेल र महासचिव नविन शर्मा सहजकर्ताको रुपमा छन् । जनवरी ४ मा न्युयोर्कको समय अनुसार साँझ ५ देखी ७ बजेसम्म हुनेछ ।
विश्वब्यापी संजालमा रहेको जय नेपाल फाउण्डेसनको च्याप्टरहरुले नेपालीहरुको लागी रचनात्मक कार्यक्रमलाई तिब्रता दिएको जय नेपाल फाउण्डेसन अन्तरराष्ट्रिय केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्ले बताए । काफ्लेले देश विदेशमा फाउण्डेसनलाई विस्तार गरेर गतिविधि तिब्र बनाएको बताए । जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् ।

Advertisement

सोमबार, पुष १५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.