• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

तनाव व्यवस्थापनको कला सिकाउँदै जय नेपाल फाउण्डेसन

  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित

विशाल राना मगर (विस्कान्सन) । महामारीका रूपमा फैलिँदै तनावको व्यवस्थापनका लागि जय नेपाल फाउण्डेसनले कला सिकाउने सम्मेलनको आयोजना गर्न लागेको छ । तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक एवं मानसिक सन्तुलन कायम राख्न कामलाई नै तनाव व्यवस्थापन प्रमुख पाटो रहेकोले जय नेपाल फाउण्डेसन, फाउण्डेसनको ग्लोबल ज्ञान नेटवर्क र जीवन विज्ञान अमेरिकाले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको हो । जीवन विकास विशेषज्ञ एवं जीवन विज्ञानका संस्थापक एएल पी भानु शर्माले जनवरी १९ तारिखमा कार्यक्रम गर्न लागेको हो । व्यवस्थित सोच, व्यवस्थित जीवनका वारेमा शर्माले कला सिकाउने छन् । तनाव व्यवस्थापनको लागी भर्चुअल माध्यमबाट शर्माले तनाव व्यवस्थापनको प्रशिक्षण दिनेछन् ।

Advertisement

दिनानुदिन समाजमा तनाव र यसले सिर्जना गर्ने समस्यामा बढोत्तरी हुँदै गएकोले समय सापेक्ष कार्यक्रम आयोजना गरिएको जय नेपाल फाउण्डेसन अन्तरराष्ट्रिय केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गरेको कारण समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहजता आएकोले त्यसको समाधानको लागी कार्यक्रम प्रभावकारी हुने ग्लोबल ज्ञान नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले बताए । जय नेपाल अन्तरराष्ट्रिय फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. यादव पण्डित हुन् ।

सोमबार, पुष २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.