• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

राजनितिक परिवर्तनमा भएको वलिदान र योगदानको समिक्षा

  •   बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

भरतपुर । नेपालमा भएका २००७ सालदेखि २०६२/०६३साल सम्मका राजनितिक परिवर्तनमा भएको वलिदान र योगदानका वारेमा चर्चा गरियो । ७५ औं प्रजातन्त्र दिवस र ३० औं जनयुद्ध दिवसका अवसरमा नेपाल बुद्धिजीवी संगठन चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको राजनैतिक परिवर्तनमा भएका योगदान र अहिलेको राजनैतिक अवस्थाको वारेमा समिक्षा गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै ३ जना विज्ञले सुझाव दिएका थिए । प्रा.डा. भिमराज अधिकारी, प्रा.अनन्त ढुंगाना, प्रा. दिपक शिवाकोटीले टिप्पणी गरेका थिए ।
माओवादीका केन्द्रीय सदस्य नेता ईश्वरी भट्टराईको प्रमुख आतिथ्यता एवं नेकपा माओवादी चितवनका इन्चार्ज घनश्याम दाहाल विशेष अतिथि रहेका थिए । नेकपा माओवादी चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजेन्द्र पौडेल , अर्थशास्त्रि एवं प्राध्यापक निर्मलकुमार शर्मा , भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल , प्राध्यापक नारायण रेग्मी , युवा लगाएतले बोलेका थिए ।
राणा शासनको १०४ वर्षिय लामो निकरकुंशताका विरुद्ध २००७ सालमा भएको भएको राजनैतिक परिवर्तन नेपाली काँग्रेसको शसस्त्र क्रान्तिको बलमा भएको र २०१८ र २०२८ मा पनि क्रान्ति गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । २०५२ सालमा सुरु भएको माओवादीको जनयुद्धले संसदवादी दलहरुसंगको सहकार्यले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको उल्लेख गरिएको छ । नेपाल बुद्धिजीवी संगठन चितवनका संयोजक विनोदखण्ड तिमिल्सेनाले कार्यपत्र प्र्रस्तुत गरेका हुन् । कार्यक्रममा संगठनका सचिव गोकर्ण सापकोटाले सहजीकरण गरेका थिए ।
नेपाली काँग्रेसले जहानियाँ राणाशासन फाल्न गरिएको क्रान्ति , निर्दलिय पञ्चायती व्यवस्था विरुद्ध २०१८ सालको विद्रोह, २०२८ सालको झापा विद्रोह , २०४२ सालको बमकाण्ड, २०४६ सालको संयुक्त जनआन्दोलन र २०५२ सालको जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलन सबै रानितिक रुपान्तरण र वर्गिय मुक्ति आन्दोलनले राजनितिक परिवर्तन ल्याएका हिंसात्मक होईनन भन्ने निश्कर्ष निकालिएको थियो ।

Advertisement

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.