• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

योगी नरहरिनाथको स्मृतिमा बागिश्वरीमा रुद्राभिषेक पूजा

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित

१३ फागुन चितवन । राष्ट्र गुरु योगी नरहरिनाथको मंगलवार स्मृति दिवस मनाइएको हो । देवघाटधाम स्थित श्री बागीश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ आश्रममा योगी नरहरिनाथको स्मृतिमा बागिश्वरीमा रुद्री , रुद्राभिषेकपाठ र हवन गरिएको छ । सहभागीहरुलाई गुरुभण्डारा वितरण गरिएको थियो ।
रुद्रिपाठ , हवन , गुरु भण्डारा लगाएतको अनुष्ठान गरि मनाइएको छ । आश्रममा रहेकमा समावेशी गुरुकुलका बटुकहरुले हवन गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेल, पुर्व सांसद शंकरप्रसाद पाण्डे , श्री बागीश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल , अध्यक्ष शैलेन्द्र पिया , महासचिव अशोक पोखरेल , गुरुकुलका प्राचार्य माधव पौडेल लगाएत परिषद पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

Advertisement


वि.स १९७१ फागुन १७ गते कालीकोटको नरहरिनाथ ८ लालु भडारीवाडामा बुबा ललितसिंह थापा र आमा गौरादेवीको कोखबाट जन्मिएका बलवीरसिंह थापा योग, ध्यान, त्यागपछि योगी नरहरिनाथ बनेका थिए । योगी क्षिप्रानाथले नै नरहरिनाथलाई बनारस, हरिद्धार, खन्ना हुदै मद्रासको विश्वविद्यालयबाट स्नातक अध्ययन गराएका थिए ।कर्णालीको भाषा, संस्कृत, इतिहाससहित नेपालको इतिहासबारेका अध्येता नरहरिनाथले विश्वका २७ भाषा बोल्न सक्ने विद्धान भएको कर्णाली प्रदेश सभा सदस्य हिक्मतवहादुर विष्टले बताए । उनकाअनुसार योगी नरहरिनाथले ५ सय ७३ पुस्तक लेखेका थिए ।
योगी नरहरिनाथ २०५९ फागुन १३ गते ब्रह्मलीन भएका थिए ।

 

मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.